Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २० २०७९
  • 2.7K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (साेमबार) पनि बस्ने भएको छ ।

गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक साेमबार पनि जारी रहने भएकाे हाे । आइतबारको बैठकले ३ सय ७३ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । पार्टी महासचिव लगायतका पदाधिकारीहरु चयनको टुंगो भने अझै लाग्न सकेको छैन् ।

पदाधिकारीका आकांक्षी धेरै देखिनु र महासचिवमा कसलाई लैजाने भन्ने अन्योलका कारण अध्यक्ष पुष्पकमल दाहाल यस पटक पनि पदाधिकारी चयनलाई थाँती राख्ने पक्षमा रहेको बुझिएको छ । तर अन्य नेताहरुले भने बैठक लम्ब्याएर भएपनि पदाधिकारी चयन टुंग्याउनु पर्नेमा जोड दिईरहेका छन्।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४