Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परराष्ट्र मन्त्रालयले भन्यो– ‘एपीपी अस्वीकारको पत्र अमेरिकालाई पठाएका छैनौं’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १९ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयबारे अमेरिकालाई पत्र नपठाइएको जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसीपी अस्वीकार गर्ने निर्णयबारे पत्र पठाउने काम भइनसकेको बताउनुभयो ।

प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषल्ले गरेको निर्णय मन्त्रालयमा आएको भए पनि अध्ययन भइरहेकाले पत्र भने गइनसकेको उहाँको स्पष्टिकरण थियो । अध्ययनपछि निर्णय कार्यान्वयन हुने उहाँले बताउनुभयो ।

‘एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन, अब हामीलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालयले खरो अध्ययन गरेर मात्रै पत्राचार गर्नुपर्ने भएकाले अहिले निर्णय कार्यान्वयन भएको छैन, तर ढुक्क हुनुहोस् अध्ययनपछि निर्णय कार्यान्वयन गर्छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४