Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ससुराली जान्छु भनि बेताली घरबाट हिडेका भुजेल रुखमा झुण्डीएको अवस्थामा भेटिए


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १८ २०७९
  • 8.7K
    SHARES

काठमाडौँ  । ससुराली जान्छु भनि घरबाट हिडेका एक पुरुष रुखमा झुण्डीएको अवस्थामा भेटिएका छन् ।

गोकुलगंगा गाउँपालिका वडा नम्बर –४ बेतालीको साबिक देउराली टोलका रामकृष्ण भुजेलका छोरा ३२ वर्षीय बिष्णु भुजेल दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर ७ हावामा पर्ने ससुराली जान्छु भनि घरबाट हिडेका थिए ।

तर, उनी छहरेको जङ्गलमा रुखमा झुन्डिएको अबस्थामा फेला परेको बेतालीका स्थानीय एवं नेपाली कांग्रेसका नेता सिताराम कार्कीले जानकारी दिए ।भुजेल झुण्डीएको अवस्थामा भेटिएको खबर ससुराली तर्फबाट आएको बताइएको छ । उनको शव पोस्ट मार्टमका लागि दोलाखाको जिरी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४