काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गाेविन्दप्रसाद काेइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
मन्त्रीद्वय खाँण र काेइराला शुक्रबार साँझ ओलीनिवास बालकाेट नै पुगेका छन् । भेटमा नागरिकता विधेयकसँगै राष्ट्रिय राजनीतिबारे छलफल भइरहेकाे बताइएकाे छ ।
