Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल अमेरिकासँग ३९ रनले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदशीय सिरिज अन्तर्गत नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछाएको नेपालले ४७.४ ओभरमा अल आउट हुदै २०६ रन मात्र बनाए पछि खेल ३९ रनले हारेको हो ।

नेपालका लागि आरिफ सेखले सर्बाधिक ६३ रन बनाए भने सोमपाल कामीले ४७ रन बनाएका थिए । त्यस्तै देव खनालले ३४, आसिफ सेखले १८, रोहित पौडेलले १६ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाउदै २४५ रन बनाएको थियो । यो हारपछि नेपालको १६ खेलमा १५ अंक रहेको छ र डिभिजन २ को अंकतालिकामा पाँचौ स्थानमा रहेको छ । त्यस्तै अमेरिकाको २४ खेलमा २३ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४