Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघ र प्रदेशको चुनाव एकै चरणमा हुन्छ: अध्यक्ष प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ३० २०७९
  • 7.4K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेशकाे चुनाव एकै चरणमा गर्ने गरी तयारी भइरहेको बताउनुभएको छ ।

बर्दियामा पत्रकारसँग आज (साेमबार) उहाँले यस्ताे बताउनुभएकाे छ । कात्तिक मसान्त तथा मंसिर महिनाकाे पहिलो सातामा संघ र प्रदेशकाे चुनाव हुने गरी तयारी भइरहेको उहाँले जानकारी दिनुभयाे। स्थानीय चुनावजस्तै एकै चरणमा संघ र प्रदेशको चुनाव गर्ने तयारी भइरहेको भन्दै उहाँले प्रतिपक्ष पनि यहि समयमा चुनाव गर्ने भन्नेमा रहेको बताउनुभयो।

सुरक्षाका कारण दुई चरणमा गर्ने कि भन्ने विषय पनि आएको उहाँले बताउनुभयो। प्रदेश र संघको निर्वाचनपछि मुलुकमा नयाँ सरकार गठन भएर विकास–समृद्धिको यात्रा अघि बढ्ने उहाँको दावी छ ।

स्थानीय चुनाव सफल भएसँगै देशमा संघीयताको जरा बलियो भएको पनि उहाँले उल्लेख गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४