Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिरियाको दमस्कस्थित अन्तर्राष्ट्रिय विमानस्थल ध्वस्त


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २९ २०७९
  • 3.2K
    SHARES

एजेन्सी । इजरायली सेनाले गरेको मिसाइल आक्रमणमा सिरियाको राजधानी दमस्कसस्थित अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा ध्वस्त भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलाई लक्षित गरि गरिएको रकेट आक्रमणमा धावनमार्ग लगायत अन्य संरचनाहरु ध्वस्त भएपछि हवाइ सेवा अवरुद्ध बनेको छ ।

सिरियाली यातायात मन्त्रालयले एक विज्ञप्ती जारी गरी दमस्कसको विमानस्थल पुर्ण रुपमा ध्वस्त भएकाले अर्को सूचना जारी नभएसम्म हवाइ उडान नहुने जनाएको हो ।

जसका कारण सयौं यात्रु अलपत्र परेका छन् । सिरियामा सन् २०११ बाट शुरु भएको युद्धकाबीच इजरायलले सिरियाली सेनामाथिको हवाई आक्रमण जारी राखेको छ । सिरियामा जारी संघर्षका बीच हजारौंको मृत्यु हुँदा लाखौं मानिस विस्थापित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४