Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गायक तथा संगीतकार मनिपाल राईको ‘क्यारम त नी’ गीतको म्युजिक भिडियो सार्वजानिक !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २९ २०७९
  • 6.2K
    SHARES

 © देब बोहोरा

काठमाण्डौ – गायक तथा संगीतकार मनिपाल राईको स्वर संगीतमा सजिएको ‘क्यारम त नी’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

लामो समयदेखि नेपाली गीत संगीत क्षेत्रमा योग्दान पुर्याउदै आउनुभएका गायक तथा संगीतकार राईले नेपाली सांगीतिक जगतमा फेरी एउटा नयाँ ईट्टा थप्ने काम गर्नुभएको छ।

कहिले तिमीलाई, जुनकीरीलाई, मैले हार्दा के भो प्रिय, हामी नेपाली वीर गोर्खाली जस्ता निकै लोकप्रिय गीतहरूबाट आफ्नो छुट्टै पहिचान बनाइसकेका राईले फेरी एउटा निकैनै राम्रो गीत आफ्ना श्रोता दर्शकहरू माझ ल्याउनु भएको छ।

उक्त गीतमा शब्द रचना चन्द्र बानियाको रहेको छ भने स्वर संगीत गायक मनिपाल राईको रहेको छ। कमल सिङ् र नग्मा श्रेष्ठ अभिनित सो गीतमा एउटा नव दुलाहा र दुलहीको क्यारेक्टरलाई दर्साइएको छ। जस्लाई भिडियो निर्देशन भने जीवन शाहीले गर्नुभएको हो ।

उक्त गीतलाई साइराम पिक्चरको अफिसियल युटूब च्यानलबाट सार्वजानिक गरिएको छ ।
भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४