Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“भजनका राजा कृष्ण प्रसाद गौतमको नया भजन सार्बजनिक”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २८ २०७९
  • 6.9K
    SHARES

©सुभाष महत

काठमाडौं,। कलाकारहरुको साझा घर राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद गौतमको भजन बजारमा आएको छ ।

पछिल्लो क्रममा गायन लेखन सँगै भिडियो निर्देशकको पनि काम गरिरहेका गौतम मोफोसल बाहिर सबै भन्दा बढि भजन गित गाउनेमा पर्नु हुन्छ । भजन मात्रै घड ओटा बजार लाउनु भएका गायक हाल भने टिपिकल रत्यौली बाजा रोइला झ्याउरे सबै खालको गितमा कलम चलाउनु भाको छ ।

हालै बजार आएका रोइला भजन (गंगासागर)मा उहालाई किरण सर्मा र कल्पना सुवेदीर सत्तोष अधिकारी गायनमा साथ दिएका छन । एजेन्ज दिबश थापा मगर र शब्द सत्तोष अधिकारीको र भिडियोमा अभिनय राधाकृष्ण बसौला र सबिता बराल किरण सर्माको रहेको उक्त भजन छायाकन एबम सम्पादन शिबराजा भुर्तेलको रहेको छ भने भिडियो निर्देशकमा स्वयं गायक रहनु भएको छ।

बिशेषत संगितको उर्बर भुमी गण्डकी ९ पोखरा० रहेर पनि पछिल्लो क्रममा सागितिक यात्रालाई निरन्तरता दिने गायकमा पर्नु हुन्छ । राजधानी मै छिरेर चर्चा पाइन्छ भन्ने कुरामा उहाले मान्नु हुन्न ।
केही दिनमै फेरी क्रमश
यो संसार र सिउदोर यसै यसैर तथा तिजका गित बजारमा आउदैछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४