©देब बोहोरा
काठमाडौं । आधुनिक गीत निस्ठुरी सार्वजनिक भएको छ प्रेम पछिको धोका र धोका पछिको पीडालाई भिडियोको कथा बस्तुमा समेटिएको छ।
भुवन भट्टराईको आवाज निकेश राईको संगित देव बोहरा र कृष्ण जनालाको शब्दमा तयार भएको गीत लाई बिनोद भण्डारीले छायांकन गर्नु भएको हो।
कृष्ण जनालाको डाइरेक्सन र थापा बिबेक कमलले सम्पादन गरेको भिडियोमा कृष्ण जनाला ,प्रकाश बिस्वकर्मा,कल्पना बुढा,छवि राज टमाटा र चन्द्रा बिसिको अभिनय रहेको छ। विशेष सहयोगीमा प्रेम जोनको रहेको छ। भने प्रस्तुतीमा आकास सुनारको रहेको छ।
डिभी कृयसन म्युजिक प्राली को अफिसियल च्यानल बाट सार्बजनिक गरिएको भिडियो हेरौ