Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोनाक्षी र जहीर प्रेममा !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २४ २०७९
  • 3.2K
    SHARES

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले प्रेममा रहेको खुलासा भएको छ ।

लामो समयदेखि प्रेम सम्बन्धकै कारण चर्चामा रहेका उनीहरूले सम्बन्धको बारे थप पुष्टि गर्ने पोस्ट र भिडियोहरु सार्वजनिक गरेका छन् ।

अभिनेता इकबालले मंगलबार मात्रै सोनाक्षीसँगको भिडियो सेयर गरेका छन् । सञ्जालमा पोस्ट गरेको भिडियोमा उनीहरू एउटा प्लेनमा सँगै यात्रा गर्दैै जिस्किरहेका छन् । भिडियोमा उनीहरूको केमेस्टी र स्टङ्ग बोन्डिङलाई पनि देख्न सकिन्छ ।

यति मात्र होइन, यसअघि जुन २ मा अभिनेत्री सिन्हाको जन्मदिनमा अभिनेता इकबालले शुभकामना दिँदै प्रेमको खुलासा गरेका थिए ।

उनले लेखेका थिए, ‘जन्मदिनको शुभकामना सोन्ज, आई लभ यू, आउँदा दिनहरूमा हाँस्ने, खाने र खुसी बाँड्ने काम जारी राखौं ।’

भारतीय मिडिया र सामाजिक सञ्जालमा उनीहरूको प्रेमबारे चर्चा भएपनि उनीहरूले भने आफूहरू साथी मात्र भएको बहाना बनाएर प्रश्नहरूबाट पन्छिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४