Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायती महारानीले राजगद्दी आरोहण गरेकाे ७० वर्ष पूरा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २३ २०७९
  • 4K
    SHARES

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयको शासनकालको ७० वर्ष पूरा भएको भएकाे छ।

साेही अवसरमा समारोह आयोजना समेत गरिएको हाे। सन् १९५२ मा उहाँ बेलायतको राजगद्दीमा बस्नुभएको थियो। राज्यरोहणको ७० वर्ष पुगेको उपलक्ष्यमा बकिंघम दरवारमा आयोजना गरिएको हिरक उत्सवमा महारानी एलिजाबेथलाई हेर्न सयौंको भीड लागेको थियो।

सजावट गरिएको रथमा सवार महारानी एलिजाबेथले आफना समर्थकहरुलाई गहभरी आँसु पारी आभार प्रकट गर्नुभएको थियो।

महारानी एलिजाबेथ २५ बर्षको उमेरमा पहिलोपल्ट गद्दीमा बस्दा पनि उहाँका समर्थकहरुले भव्य स्वागत गरेका थिए। ९६ वर्ष पुग्नुभएकी महारानी एलिजाबेथ बेलायतको राजगद्दीमा सबै भन्दा लामो समय बस्नुभएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४