Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिबि उपकुलपतिको कार्यालयमा लगाइएको ताला फोडियो (विज्ञप्तिसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १८ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलकपतिको कार्यालयमा लगाइएको ताला नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले खोलेको छ ।

बिगत लामो समयदेखि बिभिन्न माग राख्दै नेपाल विद्यार्थी संघले उपकुलपतिको कार्यालयमा ताला लगाएको थियो ।

क्रान्तिकारीले मध्यकेन्द्रीय कमाण्डका नाममा विज्ञप्ति जारी गर्दै चार महिना भन्दा बढी समयदेखि ताला लगाएर विश्वबिद्यालयलाई अनिर्णयको बन्दी बनाएको भन्दै ताला खोल्नु पर्ने पक्षमा पुगेको जनाएको छ । उसले समस्याको समाधान वार्ता र छलफलबाट निकाल्नु पर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४