Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुर्घटनाग्रस्त जहाजमा लागेन आगो, लासहरू सबै चिनिने अवस्थामा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १६ २०७९
  • 4.5K
    SHARES

पोखरा । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजमा आगो भने नलागेको भेटिएको छ ।

जहाज पहाडमा ठोकिएको र लास समेत चिनिने अवस्थामा रहेको त्यहाँ पुगेका स्थानीय इन्द्रसिंह शेरचनले बताए । ‘आगो लागेको छैन । हामी लासहरू संकलन गरिरहेका छौँ । १०-१२ वटा लास खोँचमा छ । देखिएका छौँ तर तान्न सकिएको छैन,’ उनले भने, ‘त्यो डोरी लगाएर तान्नुपर्छ । अरू कलेक्ट गरिसकेका छौँ ।’

 यी २२ जना सवार थिए जहाजमा

जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको कलसाईन ९ एन-एइटी भएको ट्विनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो । विमानमा चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४