Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

” नव – निर्वाचित नगर प्रमुखहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न “


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १० २०७९
  • 7.8K
    SHARES

©सुवास महत

ललितपुर ।२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा प्रकाशन भए सङ्गै पद वाहाली र सपथ ग्रहण कार्यक्रम जिल्ला निर्वाचन कार्यलय ललितपुरले जेठ ०९ गते ललितपुर जिल्ला अन्तरगतका महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिका नव- निर्वाचित मेयर हरि गोविन्द श्रेष्ठ (नेकपा एमाले) र गजेन्द्र महर्जन (नेपाली काङ्ग्रेस ) दुवैजना लाई निर्वाचन प्रमुख किरण शिवाकोटीले ,निर्वाचन कार्यलय जाउलाखेल मा सपथ ग्रहण गराउनु भएको थियोे ।

मेयर बाट १० गते उपप्रमुख ,वडा अध्यक्ष हरु,वडासदस्यहरु सबैलाई सपथ ग्रहण को कार्यक्रम रहनेछ भने ..
गोदावरी नगरपालिकाको नव- निर्मित भवनमा १०गते विहान ११:०० बजे नव- निर्वाचित पदाधिकारीहरु लाई सपथ ग्रहणको कार्यक्रम रहेको कुरा मेयर गजेन्द्र महर्जन ले जानकारी दिनु भएको छ।


उक्त कार्यक्रममा सपथ ग्रहण को लागि नव- निर्वाचित नगर-उप्रमुख, १४वटै वडाका वडा अध्यक्षहरु,वडा सदस्यहरु लाई कार्यक्रममा १०बजे उपस्थित को लागि अनुरोध का साथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रविण कोईराला ले पत्रचार गरिसक्नु भएको कुरा हामीलाई बताउनु भएको छ ।।

गोदावरी नगरपालिकाको नव- निर्वाचित मेयर सपथ ग्रहण कार्यक्रम बाट नगरपालिका भवन प्रवेश गर्नु अगावै नगरपालिकाको कर्मचारी तथा शुभेच्छुकहरुले महर्जन लाई भव्यताका साथ स्वागत तथा पुन: निर्वाचित हुनुभएको मा पाँच वर्षीय सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४