Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२३ बर्ष पछि बर्नमाउथ फेरि प्रिमियर लिगमा बढुवा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २१ २०७९
  • 6.4K
    SHARES

बर्नमाउथ फेरि प्रिमियर लिगमा बढुवा भएको छ । २३ बर्ष पछि बर्नमाउथ फेरि प्रिमियर लिगमा बढुवा भएको हो ।

च्याम्पियनसिपको खेलमा नोटम फरेष्टलाई १-० ले हराउदै उसले शिर्ष डिभिजनको यात्रा तय गरेको हो ।

बर्नमाउथको जितमा एक मात्र गोल सब्सिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका किफेर मोरीले गरे । उनले खेलको ८३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रशिक्षक स्कट पार्लरले पछिल्लो ३ सिजनमा दोस्रो टिमलाई प्रिमियर लिगमा बढुवा गराउन सफल भए । यसअघि फुलहामलाई २०१९ मा बढुवा गराउन सफल भएका थिए । तर सो टोली प्रिमियर लिगमा धेरै टिक्न सकेन ।

च्याम्पियनसिपबाट यो सिजनमा फेरि फुलहाम पनि बढुवा भएको छ । लिगको शीर्ष स्थानमा रहेको फुलहाम र बर्नमाउथ प्रिमियर लिगमा बढुवा भए । फुलहामको ९० र बर्नमाउथको ८५ अङ्क भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४