Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘धाकड’ को ट्रेलर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १७ २०७९
  • 9.3K
    SHARES

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘धाकड’ को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार रिलिज गरिएको एक्सन (थ्रिलर) यो फिल्मको ट्रेलरमा कंगनाको भरपुर एक्सन दृश्य देख्न सकिन्छ । फिल्ममा कंगना अग्नि नामक जासुस एजेन्टको भूमिकामा छिन् । फिल्ममा कंगना रनौत, अर्जुन रामपाल, दिया दत्ता, सास्वता चटर्जी, शारिब हाश्मी मुख्य भुमिकामा देखिएका छन् ।

रितेश शाहको कथामा बनेको फिल्मको रजनीश राजी घईले निर्देशन गरेका छन् । फिल्म आगामी मे २० मा रिलिज हुँदैछ । फिल्म ४ ओटा भाषा हिन्दी, तेलुगू, तमिल र मलायलम रिलिज गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

हेर्नुहोस् ट्रेलर :

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४