Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकीकृत समाजवादीले दियो गठबन्धन छोड्ने चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ५ २०७९
  • 2.4K
    SHARES

काठमाडौँ । एकीकृत समाजवादीले गठबन्धन छोड्ने चेतावनी दिएको छ । आइतबार दिउँसो बसेको गठबन्धनको स्थानीय तहको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा उपस्थित हुने क्रममा पार्टीका महासचिव डा. वेदुराम भुसालले यस्तो बताएका हुन् ।

एकीकृत समाजवादीले ६ मध्ये १ महानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । यदि एक महानगरको नेतृत्व नपाए यसबारे थप छलफल गर्न नसकिने कुरा हिजोको बैठकमा महासचिव भुसालले राखेका थिए ।

गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको कार्यदललाई भागबन्डा टुङ्ग्याउने गरी जिम्मा दिएको छ । यसपछि हिजो बसेको बैठक बिना निष्कर्ष सकिएको थियो ।

किन चेतावनी दिनुभएको गठबन्धन छोड्ने ? भन्ने प्रश्नमा एकीकृत समाजवादीका एक नेताले भने- ‘शक्ति सन्तुलन मिलाएर जानुपर्नेमा यत्तिकै पेलेर अगि बढ्न खोज्दा हामीले यसो भनेका हौँ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४