Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनको साथमा विश्व उभिएको छ: ह्यारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ४ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । बेलायती राजकुमार ह्यारीले युक्रेनको साथमा विश्व उभिएको बताएका छन ।

नेदरल्याण्ड्सकाे हेगमा एक खेलको उद्घाटन समारोहमा युक्रेनी खेलाडीलाई सम्बोधन गर्दै यस्ताे बताएका हुन् । युद्धग्रस्त युक्रेनप्रति बेलायत र आफ्नो ब्यक्तिगत साथ रहेको बताउदै विश्व उनीहरुकाे सहयोगका लागि एकीकृत भएको राजकुमार ह्यारीले बताएका छन ।

ह्यारीको सम्बोधन सुनेर युक्रेनी खेलाडीहरु भावुक समेत बनेका थिए । चोटग्रस्त भएर अंगभंग भएका सैन्य भेट्रान्सबीचको प्रतिस्पर्धात्मक खेलका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनीलाई विशेष स्वीकृति दिएपछि युक्रेनी खेलाडीहरु नेदरल्याण्ड्स पुगेका थिए ।

रुस र युक्रेनबीचको युद्धमा बेलायतले आवश्यक सहयोग गर्ने बचन समेत बेलायती राजकुमार ह्यारीले दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४