Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पौडी खेल्ने क्रममा डुबेर दोलखाका रन्जन श्रेष्ठको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ४ २०७९
  • 15.4K
    SHARES

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी नदिमा पौडी खेल्ने क्रममा डुबेर दोलखाका एक युवकको मृत्यु भएको छ ।

शैलुङ गाउँपालिका गाउँपालिका वडा नम्बर ७ का २२ वर्षिय रन्जन श्रेष्ठको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो । आज दिउँसो सिन्धुपाचोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ सुकुटे नजिकै रहेको बालुवा भन्ने स्थानबाट सुनकोशी नदिमा पौडी खेल्ने क्रममा श्रेष्ठ वेपत्ता भएका थिए ।

वेपत्ता भएका उनको शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी प्रहरी नायब उपरिक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जन प्रहारलाई जानकारी दिनुभयो । उहाँका अनुसार मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४