Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार भएन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २९ २०७८
  • 5.4K
    SHARES

काठमाडौं । भारतमा केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार हुन सकेकाे छैन ।

भारतको झारखण्डमा गत आइतबारदेखि केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार हुन सकेको छैन । झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको केबलकारका दुई वटा डब्बा ठोक्किएपछि उक्त केबलकार रोकिएको हो ।

केबलकारमा रहेका यात्रुहरु जहाँको त्यहीँ रोकिएका छन् । ५ वटा डब्बामा १५ जना अड्किएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यसरी अड्किनेहरुमा विदेशी पर्यटकहरु समेत रहेको जनाइएको छ ।

तीन जनाको भने केबलकारबाट खसेर मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४