Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति चयनका लागि फ्रान्समा दोस्रो चरणको मतदान हुने निश्चित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २८ २०७८
  • 4.6K
    SHARES

काठमाडौं । राष्ट्रपति चयनका लागि फ्रान्समा दोस्रो चरणको मतदान हुने निश्चित भएको छ ।

फ्रान्समा राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेद्वारले आवश्वयक बहुमत पुर्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने निश्चित भएको छ । पहिलो चरणको मतदानमा वर्तमान राष्ट्रपति इमानुएल माक्रोँले सबै भन्दा बढी मत ल्याए पनि उनले आवश्यक बहुमत पाउन सकेनन् ।

त्यसकारण दोस्रो चरणमा माक्रोँको प्रतिस्पर्धा मारिन ल पेनसँग हुनेभएको छ । पहिलो चरणको मतदानमा ९४ प्रतिशत मतगणना हुँदा मात्रोँले २७ दशमलव ४२ प्रतिशत मत प्राप्त गर्दा ल पेनले २४ दशमलव १६ प्रतिशत मत प्राप्त गरेका थिए ।

राष्ट्रपतीय चुनाव दोस्रो चरणमा जाने भएपछि ल पेनले परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक भएको भन्दै फ्रान्सेली जनतालाई आफ्नो समर्थन गर्न आह्वान गरेका थिए । राष्ट्रपति चुनावको दौडमा १२ जना उम्मेदवार रहेकोमा ३ जनाले मात्र १० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन् ।

राष्ट्रपति चयनका लागि फ्रान्समा दोश्रो चरणको मतदानको मिति भने तय गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४