Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रिमियर लिग फुटबलमा सिटी र लिभरपुलबीचकाे खेल बराबरी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २८ २०७८
  • 9.3K
    SHARES

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा उपाधि दावेदार टोलीहरु म्यान्चेस्टर सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेलेका छन् ।

म्यान सिटीको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीले दुई पटक अग्रता लिएर पनि जित निकाल्न सकेन । खेलमा सिटीको लागि केभिन डे ब्रायन र ग्याब्रियल जिससले गोल गर्दा लिभरपुलका डिएगो योटा र सादियो मानेले दुई गोल फर्काएका हुन् ।

यो बराबरीपछि प्रिमियर लिगको उपाधि होड झनै रोचक बनेको छ । सिजनका ३१ खेल सकिंदा शिर्ष स्थानको सिटी र दोस्रो स्थानको लिभरपुलबिच एक अंकको दुरी छ ।

प्रिमियर लिग अन्तर्गत गएराति भएका अन्य खेलहरुमा लेष्टर सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले हराउँदा ब्रेन्टफोर्डले वेष्ट ह्याम युनाइटेडलाई तथा नरिच सिटीले बर्न्लेलाई २–० ले हराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४