Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवा,खनाल र प्रचण्डबीच छलफल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २५ २०७८
  • 6.1K
    SHARES

काठमाडौं । देशको समसामयिक राजनीतिक बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवा ,नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा देशको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचन लगायतका बिवषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाको सचिवालयले जन प्रहारलाई जानकारी दिएको छ ।

छलफलमा स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दहरुबीच तालमेल गरेर जाँदा समस्या देखिन सक्ने स्थानीय तहमा कसरी जाने भन्ने विषयमा पनि शीर्ष नेताहरुबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४