Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओस्कर अवार्ड : ‘कोडा’ सर्वोत्कृष्ट फिल्म, अरु क–कसले जिते ? (हेर्नुहोस् सूची)


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १४ २०७८
  • 7.7K
    SHARES

काठमाडौं । प्रतिष्ठित ओस्कार अर्वाडको १४ औँ संस्करणका विभिन्न विधामा विजेता घोषणा भएका छन् । उत्कृष्ट फिल्मको उपाधि कोडाले जितेको छन् । सियार हेडर निर्देशित फिल्मले डिफ परिवारमा जन्मिएकी महिलाको सांगीतिक यात्राबारे कथा बनेका छ ।

नेपाली समयानुसार अमेरिकाको लस एन्जल्समा सोमबार बिहान आयोजित समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको छ ।उत्कृष्ट अभिनेत्रीको उपाधि जेसिका चास्टेनको जितेकी छिन् । ‘द आइज अफ टेमिफेइर्’ फिल्ममा गरेको अभिनयले उनले यो उपाधि जितेकी हुन् ।

यससँगै सर्वोत्कृष्ट निर्देशकको उपाधि जेन क्याम्पियनले उचालेकी छिन् । सबैभन्दा धेरै विधामा मनोनयमा पर्ने पहिलो महिला निर्देशक जेन हुन् । पावर अफ दि डग सँगै ओस्कार दुईपटक मनोनयनमा पर्ने महिला निर्देशकको रेकर्ड जेनले तोडेकी छिन् । पियानो बाट निर्देशनमा मनोनयनमा परेकी उनले क्लोइ चाउ र क्याथिन बिगालो पछि ओस्कर जित्ने तेस्रो महिलामा परेकी छिन् ।

यस्तो ओस्कार विजेताको सूची :

अन्तराष्ट्रिय फिचर फिल्म

ड्राइभ माई कार

उत्कृष्ट फिल्म

कोडा

उत्कृष्ट निर्देशक

जेन क्याम्पियन (द पावर अफ द डग)

उत्कृष्ट अभिनेता

विल स्मिथ (किङ रिचार्ड)

उत्कृष्ट अभिनेत्री

जेसिका चास्टेन द आइज अफ टेमी फेई

उत्कृष्ट सहअभिनेता

ट्रोय कटसर (कोडा)

उत्कृष्ट सहअभिनेत्री

अरियाना डेबेस (वेस्ट साइड स्टोरी)

एनिमेटेड फिचर फिल्म

इन्कान्टो

सिनेम्याटोग्राफी

डुन (ग्रिग फ्रेसर)

कस्ट्युम डिजाइन

इन्कान्टो

डकुमेन्ट्री फिचर

समर अफ सोल

डकुमेन्ट्री सर्ट सब्जेक्ट

‘द क्वीन अफ बास्केटबल’

मेकअप एण्ड हेयर स्टाइलिङ

द आइज अफ टेमी फेई

प्रोडक्सन डिजाइन

डुन

सर्ट फिल्म (एनिमेटेड)

द विन्डशिल्ड वाईपर

सर्ट फिल्म (लाइभ एक्सन)

लङ गुडबाई

ओरिजिनल सङ

नो टाइम टु डाइ

साउन्ड

डुन

भिजुअल इफेक्ट्स

डुन

फिल्म सम्पादन

डुन (जो वाकर)

ओरिजिनल स्क्रिनप्रले

बेल फास्ट (केनिथ ब्रनाघ)

एडप्टेड स्क्रिनप्ले

कोडा (सियान हेडर)

ओरिजिनल स्कोर

डुन (ह्यान्स जिमर)

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४