Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गिरिजाप्रसाद कोइरालाको सम्झनामा दीप प्रज्वलन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ८ २०७८
  • 10.9K
    SHARES

काठमाडौं । नेपाल विद्यार्थी संघले शान्तिबाटिकामा दीप प्रज्वलन गरी गिरिजाप्रसाद कोइरालाको सम्झना गरेको छ ।

१२औं स्मृति दिवसको अवसरमा सोमबार साँझ सवतन्त्र विद्यार्थी युनियन, जनप्रशासन क्याम्पसको आयोजनामा दीप प्रज्वलन गरिएको नेविसंघका निवर्तमान महामन्त्री दीपक भट्टराईले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले गिरिजाको स्मरण गर्दै उनले जीवनभर संघर्ष गरेको बताए ।

सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र राजतन्त्र हटाएर गणतन्त्र ल्याउने महत्वपूर्ण काम गिरिजाले गरेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, संखुवासभाका सभापति दीपक खड्का, नेविसंघका महामन्त्री दीपक भट्टराई, महामन्त्री उपाध्यक्ष उर्मिला थपलियालगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४