Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल तरुण दल रामेछापले निर्वाचन केन्द्रित पालिका स्तरिय प्रतिनिधि तोक्यो (नामावली) सहित !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ७ २०७८
  • 16.2K
    SHARES

©नेत्र बहादुर कार्की 

रामेछाप / नेपाल तरुण दल रामेछापले स्थानीय निर्वाचन् केन्द्रित गतिविधिलाई तिब्र पार्दै सबै स्थानीय तहमा विशेष पदाधिकारी तथा प्रतिनिधिहरुलाई जिम्मेवारी तोकेको जनाएको छ । हिजो बसेको पदाधिकारी बैठकले आसन्न निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तहमा चुनाव सफल पार्न जिम्मेवारी तोकेको कोषाध्यक्ष योगेश श्रेष्ठले जन प्रहार प्रतिनिधिलाई जानकारी दिएका हुन् ।

उनका अनुसार मन्थली नगरपालिकासहित सबै स्थानीय तहमा पदाधिकारी तोकेर कार्यविभाजन समेत गरेको हो।  प्रदेश समितिले पार्टीको निर्देशनलाई कार्यान्वय गर्दै ‘‘घर–घर जाउँ कांग्रेस जिताउ’’ अभियानलाई पूर्ण लागू गर्ने तयारीमा जुटेको उनको भनाई रहेको छ।

को-कस्ले पाए पालिकाको निर्वाचन सफल पार्ने “जिम्मेवारी” नेपाल तरुण दल रामेछाप पदाधिकारी तथा प्रतिनिधिहरुले –
मन्थली नगरपालिकामा – बासु फुयाल  (उपसभापति)

गोकुलगंगा गाउँपालिकामा – योगेश श्रेष्ठ  (कोषाध्यक्ष)

लिखु तामाकोशी गाउँपालिकामा – जीबन कार्की  (सहसचिव‌)

रामेछाप नगरपालिकामा – सन्तोष तामांग  (सदस्य)
उमाकुण्ड गाउँपालिकामा – बासुदेब कार्की  (सदस्य)

दोरम्बा गाउँपालिकामा – सगर योन्जन (सदस्य)

खाडादेबी गाउँपालिकामा – जगत कार्की (सदस्य)

सुनापाति गाउँपालिकामा – प्रभुराम खड्का (सदस्य)

पार्टीको निर्देशनलाई कार्यान्वय गर्दै ‘‘घर–घर जाउँ कांग्रेस जिताउ’’ अभियानलाई पूर्ण लागू गर्नको लागि नेपाल तरुण दल रामेछापले पनि आफ्नो पदाधिकारी तथा प्रतिनिधिहरुको बैठक राखेर निर्वाचन सफल पार्नको लागि प्रतिनिधि चयन गरिएको जानकारी कोषाध्यक्ष योगेश श्रेष्ठले जन प्रहार प्रतिनिधिलाई बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४