Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ३० २०७८
  • 7.6K
    SHARES

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ने भएको छ ।

वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखाले चैत १४ देखि २१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुलाईएको जानकारी दिएकाे हाे । १८ वर्ष पूरा भई ३९ वर्ष पार नगरेका नेपाली नागरिकले अनलाइन मार्फत आवेदन दिन पाउने छन् ।

कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा आगामी वैशाख २९ देखि जेठ १३ गतेसम्म तथा दोस्रो परीक्षा जेठ २४ देखि असार १६ सम्म हुने आज (साेमबार) प्रकाशित सूचनामा उल्लेख गरिएकाे छ । त्यस्तै उत्पादन क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा आगामी असार २० गतेदेखि भदौ १० र दोस्रो परीक्षा भदौ १६ देखि असोज २१ गतेसम्म हुनेछ।

उत्पादन क्षेत्रमा पढाई र सुनाई गरी १ सय पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक र कृषि क्षेत्रमा जान चाहनेले कम्तिमा ३६ अंक ल्याउनु पर्नेछ ।

परीक्षाको शुल्क २४ डलर तोकिएको छ भने परीक्षा केन्द्र र परीक्षा समयपछि जानकारी दिईने वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखाले जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४