Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेले निष्कासन गरेका १४ सांसदकाे बारेमा आज सुुनुवाई हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २९ २०७८
  • 6.2K
    SHARES

काठमाडौं । नेकपा एमालेले सांसदबाट निष्कासन गरेका १४ जना सांसदको मुद्धामा सर्वोच्च अदालतमा आज (आइतबार) सुनुवाई हुँदै छ ।

पटक-पटक पेसी चढाउने र हेर्न नभ्याइने भन्दै पर धकेल्दै आएको मुद्धा आइतबार न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार चुँडालको इजलासमा परेको छ । सोही विषयमा एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।लुम्बिनी प्रदेशका दुई सांसदको निष्कासनको कारबाही अघि नबढाएको भन्दै मुद्धामा लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाइएको छ । नेकपा एमालेले सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनलाई निष्कासन गरेकोथियो ।

उनीहरु भने नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ता गरेर अघि बढेका छन् । न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार चुँडालको इजलासमा परेकोछ । सोही विषयमा एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

लुम्बिनी प्रदेशका दुई सांसदको निष्कासनको कारबाही अघि नबढाएको भन्दै मुद्धामा लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाइएको छ । नेकपा एमालेले सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनलाई निश्कासन गरेकोथियो ।

उनीहरु भने नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेरअघि बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४