Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईसीसी महिला विश्वकप : वेष्ट इण्डिजविरुद्ध भारतको १ सय ५५ रनको जित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २८ २०७८
  • 9.2K
    SHARES

काठमाडौं । आईसीसी महिला एक दिवसीय विश्वकपमा भारतले वेष्ट इण्डिजविरुद्ध फराकिलो जित हात पारेको छ ।

शनिबार भएको खेलमा भारतले वेष्ट इण्डिजलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।३ सय १८ रनको फराकिलो लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४० ओभर ३ बलमा मात्र १ सय ६२ रन बनाउँदा अल आउट भयो ।

भारतको शानदार जितमा स्नेह रानाले ३ तथा मेघ्ना सिंहले २ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतका दुई ब्याटरले शतक प्रहार गर्दै ३ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

भारतकी स्मृति मंदानाले १ सय २३ तथा हर्मनप्रितकुर ले १ सय ९ रनको शतकीय इनिङ खेले । वेष्ट इण्डिजकी अनिसा मोहमदले भारतको २ विकेट हात हात पारिन् ।

जितसँगै भारत ३ खेलमा २ जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

यस्तै वेष्ट इण्डिज समेत ३ खेलमा २ जित निकाल्दा ४ अंक रहेपनि नेट रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४