Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्थलीमा ट्याक्टर दुर्घटना, चालक बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २२ २०७८
  • 3.9K
    SHARES

रामेछाप- मन्थली नगरपालिका वडा नं ७ मा ट्याक्टर दुर्घटना भएको छ । आइतबार मध्याह्न मन्थलीबाट भटौली तर्फ जाँदै गरेको ज १ त ८३१८ नं को ट्याक्टर मन्थली यरपोर्ट पारीपट्टी दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् भने सहचालक सामान्य घाइते भएका छन् ।

खाली अवस्थामा रहेको ट्याक्टर दुर्घटना भएर करिब एक सय मिटल तल तामाकोशी नदीमा खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी बेपत्ता भएका चालक सरोज माझीको खोजी कार्य भइरहेको जिल्ला प्रहारी कार्यालय रामेछापका प्रहरी उपरिक्षक तेज प्रसाद कडेलले जन प्रहार लाई बताए । कडेलका अनुसार सहचालक रमेश माझीको निधारमा चोट लागेको र हाल मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४