Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभामा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेश, अर्को बैठक फागुन २२ गते


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १८ २०७८
  • 6.3K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको बैठक राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेश भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गनुभएको हो ।

१ बजेका लागि बोलाइएको बैठक समयभन्दा १५ मिनेट ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले उठेर अवरोध गरेका थिए ।

उनीहरूले संसदीय मर्यादा पालनाको माग गर्दै पछिल्लो सात महिनादेखि संसद बैठक अवरोध गर्दै आएका छन् ।

आफूले कारबाही गरेको १४ सांसदलाई कारबाही गरेको सूचना प्रकाशित नगरेको भन्दै एमाले सभामुखसँग रुष्ट छ । पछिल्लो समय उसले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमन र १४ सांसदलाई कारबाहीको माग गर्दै आएको छ ।

प्रतिनिसभाको अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४