Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईपीएलका १० टीमलाई दुई समूहमा विभाजन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १३ २०७८
  • 6.2K
    SHARES

काठमाडौं । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

मार्च २६ देखि मे २९ तारिखसम्म हुने आईपीएलको समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स रहेका छन् ।

त्यसैगरी समूह ‘बी’ मा चेन्नई सुपर किंग्स, सनराईजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बैंगलोर, पञ्जाब किंग्स र गुजराज टाइटन रहेका छन् ।

सहभागी १० टिमले समान १४ लिग खेल खेल्नेछन् । प्रत्येक टिमले ५ टिमसँग दुई पटक खेल्नेछन् भने अन्य ४ टिमसँग एक पटक खेल्नेछन् । त्यसपछि चारवटा प्लेअफ खेलहरु हुनेछन् । आईपीएलका खेलहरु मुम्बई र पुणेमा हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४