Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पार्टीले गर्ने निर्णयमा एक ढिक्का छौं : जीवनराम श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १२ २०७८
  • 9.3K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पार्टीले गर्ने निर्णयमा सवै सांसद एकठाउँ उभिने बताएका छन् । पार्टीका सबै सांसद एमसीसीबारे एउटै निर्णयमा उभिने बताए ।

‘हाम्रो पार्टी एक ढिक्का छ । हाम्रो पार्टीले जे निर्णय गर्छ । त्यही अनुसार माननीयज्यूहरुले सहभागी हुनुहुनेछ’, श्रेष्ठले भने । श्रेष्ठले एमसीसी राष्ट्रिय चासोका विषय भएकाले सांसदहरुले राम्रो बातावरणमा बोल्न पाउने बातावरण बनाउनुपर्ने बताए ।

अवरोधका बीचमा राष्ट्रिय महत्वको विषयमा माननीयज्यूहरुले कुरा राख्न उपयुक्त हुँदैन’ श्रेष्ठले भने, ‘राम्रो बातावरणमा बोल्न पाउनुपर्छ ।’ त्यसका लागि संसदको अवरोध हट्नुपर्ने श्रेष्ठले बताए ।

प्रधानमन्त्री, सभामुख र शीर्ष नेताहरुले संसद सञ्चालनको बातावरण बनाउनुपर्ने पनि श्रेष्ठले बताए । सडकमा समेत प्रदर्शन भइरहेकाले एमसीसीबारे गहन छलफलको अवसर आवश्यक रहेको उनले बताए ।

 जनताको भावनाको कदर नगरी जबर्जस्ती बढाउँदा मुलुक विभाजित गर्ने र त्यसले नकारात्मक सन्देश जाने हुन्छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४