Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा गत २४ घण्टामा थप १३ हजारमा संक्रमण पुष्टि,२६१ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ११ २०७८
  • 7.1K
    SHARES

काठमाडौं । भारतमा गत थप २४ घण्टामा १३ हजार २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

सोही अवधिमा थप ७६ लाख ९९ हजार ६ सय २३ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । त्यस्तै, भारतमा गत २४ घण्टामा थप २ सय ६१ जनाको काेरोनाका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, गत २४ घण्टामा ३० हजार ४ सय ५२ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । अहिले राजधानी दिल्लीमा कोरोना संक्रमणको दर १ प्रतिशत भन्दा कममा झरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४