Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोडलको एउटा दाँतलाई प्रशंसकले दिए २४ लाख मूल्य


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ९ २०७८
  • 6.8K
    SHARES

काठमाडौं । अमेरिकाकी एक मोडलको उनको एकजना प्रशंशकले एउटा दाँतको मूल्य २४ लाख तोकेका छन् ।

एली रे नामकी ती मोडलले सामाजिक सञ्जाल मार्फत यो विचित्रको अनुभव सुनाएकी हुन् । एलीका एक प्रशंसकले उनको दाँत मागेका थिए ।बेलायती पत्रिका ‘डेली स्टार’का अनुसार ती प्रशंसकलाई एलीको दाँत निकै मन परेको थियो । दाँतका लागि ती व्यक्ति एलीलाई मोटो रकम तिर्न समेत राजी भए र उनले दाँत किन्ने जिद्धि गरे ।

उनले एलीको एउटा दाँतको मुल्य २४ लाख तोके । त्यतिमात्रै नभई दाँत झिक्नका लागि र अर्काे नयाँ दाँत बनाउन पनि ती व्यक्ति सबै खर्च समेत व्यहोर्न राजी भए । आफ्नो प्रशंसकको यो कुरा सुनेपछि एली स्तब्ध भइन र उनले यो प्रस्ताबलाई तुरुन्तै अस्वीकार गरिन् । तर पनि ती प्रशंसको अगाडि भने उनले हाँसेरै व्यवहार गरिन् ।

१५ वर्षसम्म नर्सको काम गरेकी एलीले आफ्ना श्रीमानसंग एडल्ट कन्टेन्टमा पनि शूटिङ गर्ने गरेकी छिन् । एलीले केहि वर्षदेखि नयाँ पेसा छानेकी हुन् । उनले महिनाको लाखौ रुपैयाँ कमाउने गरेकी छिन् ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४