Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आगामी आर्थिक वर्षमा १६ लाख युवालाई रोजगारी दिने भारतका केन्द्रीय वित्तमन्त्री सितारमणको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १८ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०२२/०२३ को बजेट पेश गरेको छ । आगामी आर्थिक वर्षका लागि भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले घोषणा गरेको बजेटमा आगामी वर्षमा १६ लाख युवालाई रोजगारी सृजना गर्ने उल्लेख गर्नुभएको छ ।

कोभिड महामारीबाट धरासायी बनेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न उक्त संख्याको रोजगारी सृजना गर्ने भारत सरकारले बजेटमार्फत घोषणा गरेको हो ।

यस्तै, आगामी एक वर्ष भारतमा २५ हजार किलोमिटर हाइवे निर्माण गर्ने वित्त मन्त्री सितारमणले घोषणा गर्नुभएको छ । यसका साथै, आगामी तीन वर्षमा सय वटा व्यावसायिक रेल कार्गो सञ्चालनमा ल्याउने तथा अर्गानिक खेतीलाई बढावा दिँदै तेलहनको आयात प्रतिस्थापन गर्न सरकारले ध्यान दिने उहाँको घोषणा छ ।

यस्तै, कोभिडविरुद्धको खोप अभियान तीव्र गतिमा अगाडी बढिरहेकाले अर्थतन्त्र चलायमान बन्ने र आगामी वर्ष ९ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य भारत सरकारले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४