Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले गाउँ केन्द्रित राष्ट्रिय अभियान ल्याउँछ : महामन्त्री शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २४ २०७८
  • 9.4K
    SHARES

ताप्लेजुङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले देश र जनताको आवश्यकतालाई नजिकबाट नियालेर पार्टीले काम गर्ने बताउनु भएको छ । शर्माले हरेक क्षेत्रका नागरिकको मर्म, भावना र आवश्यकता अनुसार पार्टीले आफ्ना गतिविधि सञ्चालन गर्न आवश्यक देखिएकाले यसका लागि अभियान नै चलाउने बताउनुभयो ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको ईच्छा र आवश्यकतालाई पुरा गर्ने संकल्प सहित कांग्रेसले चाँडै गाउँ केन्द्रित हुने राष्ट्रिय अभियानको घोषणा गर्ने जानकारी गराउनु भयो ।

आफुले पाएको जिम्मेवारीलाई इमान्दारपूर्वक पूरा गर्दै पार्टीलाई बलियो बनाउने तर्फ आफु अग्रसर भएको उहाँको भनाई छ ।

पार्टीको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भए संगै प्रदेश नम्बर १ का विभिन्न जिल्लाका नेता कार्यकर्ताबीच भेटघाट र पार्टीका कार्यक्रममा संलग्न हुँदै आउनु भएका शर्मा शनिबार पाँचथरमा आयोजना हुने कार्यक्रममा सहभागि हुने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४