Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मछिन्द्र एएफसी कपमा छनाेट


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १८ २०७८
  • 4.3K
    SHARES

 काठमाडौं । गत सिजन लिग जितेर पनि एएफसी कप छनाेट खेल्न नपाएकाे मछिन्द्र फुटबल क्लब यसै वर्ष हुने एएफसी कप क्वालिफायरका लागि छनाेट भएकाे छ ।

जारी ए डिभिजन लिग अन्तर्गत आइतबार भएकाे साताै चरणकाे खेलमा नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै एएफसी कपमा छानिएकाे हाे ।  साताैं चरणपछि शीर्ष स्थानमा रहने क्लबले एएफसी खेल्न पाउने प्रावधान अनुसार मछिन्द्र ७ खेलबाट १७ अंक जाेडेर शीर्ष स्थानमा रह्याे ।

अघिल्लाे दिन ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लेर सम्भावना कायम राखेकाे थियाे । त्यसैले मछिन्द्रका लागि पुलिस विरुद्धकाे खेल जित्नैपर्ने बाध्यता थियाे । यस्ताेमा सुनिल बलले गरेको गोलमा मछिन्द्र विजयी भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४