Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हङकङमा छ जना पत्रकार पक्राउ, देशद्रोही समाचारलाई प्रश्रय दिएको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १४ २०७८
  • 7.1K
    SHARES

एजेन्सी । हङकङका ६ जना प्रजातन्त्र समर्थक पत्रकारलाई देशद्रोहको आरोपमा पक्राउ गरिएको छ । हङकङको स्ट्याण्ड न्युज अनलाइनका ३ महिला र ३ पुरुष पत्रकारलाई नियन्त्रणमा लिईएको हो ।

पक्राउ पर्नेमा स्ट्याण्ड न्युजका पूर्व बोर्ड सदश्य समेत रहेका छन् । सो अनलाइनले देशद्रोही समाचारहरु प्रकाशित गरको आरोप हङकङ प्रहरीले लगाएको छ । सो अनलाइनको कार्यालयमा छापा मार्न करीब २ सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

प्रहरीले उक्त संचारगृहबाट महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका पत्रकारहरु दोषी प्रमाणित भएमा देशद्रोहको मुद्धा चलाइने हङकङ सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४