Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थप २ सय ६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १३ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । नेपालमा थप २ सय ६४ जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ६६ सय जनामा गरिएको परीक्षणमा २ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट मंगलबार २ जनाथप २ सय ६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्युको मृत्यु भएसँगै अहिलेसम्म ११ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ ।

यस दिन २ सय ६० जनाको कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर अहिलेसम्म ८ लाख ११ हजार २ सय ६५ जना मानिस संक्रमणमुक्त भएका छन् ।

देशभर ४ हजार ९ सय १० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४