Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १२ २०७८
  • 5.7K
    SHARES

सिन्धुली । सिन्धुलीको मदन भण्डारी राजमार्गमा मोटसाइकल दुर्घटना हुदँ एक जनाको मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्गस्थित दुधौली नगरपालिका १ कुर्थौलीमा बंकाबाट कुर्थौली तर्फ जादै गरेको प्र. ३–०२–००५ प. २२४८ नं. को मोटसाइकल आफै अनियन्त्रित भइ बा. १३ च. १११९ नं. को जिपसँग ठक्कर खादा चालक धनुषा सीरेस्वरनाथ नगरपालिका ३ का १९ वर्षिय रवि कुमार यादवको मृत्यु भएको हो ।

दुर्घटनामा परि गम्भिर घाईते भएका यादवको चन्दनपुर पोलिक्लिनिकमा सामान्य उपचार पश्चात जिल्ला अस्पताल सिन्धुली ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४