Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसीसी अण्डर नाइन्टिन क्रिकेट अन्तर्गत आज नेपाल र श्रीलंका खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ११ २०७८
  • 4.4K
    SHARES

काठमाडौं । युएईमा जारी एसिसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत दोश्रो खेलमा आज नेपालले टेष्ट राष्ट्र खेल्ने श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आज बिहान सवा ११ बजेदेखि शारजाँह रंगशालामा सुरू हुनेछ ।

जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । यसअघि पहिलो खेलमा बंगलादेश विरूद्ध १५४ रनको फराकिलो हार व्यहोरेको नेपाललाई प्रतियोगिताको समिफाइनलमा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाब छ ।

यता, श्रीलंका लगातार दोस्रो जितसहित सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्य सहित मैदानमा उत्रने छ । श्रीलंकाले पहिलो खेलमा कुवेतमाथि २७४ रनको सानदार जितसहित प्रतियोगिता सुरूआत गरेको थियो ।

नेपाल र श्रीलंका यसअघि सन् २००८ यता पाँच पटक एक अर्काविरूद्ध आमनेसमाने भइसकेका छन् । जसमा श्रीलंकाले सबै खेलमा नेपाललाई हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४