Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सलमान खानद्वारा ‘बजरंगी भाइजान–२’ घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ५ २०७८
  • 8K
    SHARES

एजेन्सी । बलिउड अभिनेता सलमान खानले बजरंगी भाइजानको सिक्वेल आउने घोषणा गरेका छन् ।

बाहुबलीका निर्देशक एसएस राजामौलीको चलचित्र ‘आरआरआर’को प्रि रिलिज प्रमोशन कार्यक्रममा उनले फिल्मको सिक्वेल आउने घोषणा गरेका हुन् ।

‘बजरंगी भाइजान–२’राजामौलीका पिता तथा बाहुबली फिल्मका लेखक विजयेन्द्र प्रसादले लेख्नेछन् । उनैले पहिलो भागको कथा लेखेका थिए ।

‘आरआरआर’ टीमलाई सपोर्ट गर्नको लागि सलमान फिल्मको हिन्दी रिमेकको प्रोमशन कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा सलमानले एसएस राजमौलीको बुवाले आफूलाई करियरकै उत्कृष्ट फिल्म दिएको भन्दै प्रशंसा गरेका थिए ।

२०१५ मा रिलिज भएको भारत–पाकिस्तानको सम्बन्धमा बनेको फिल्मको कहानीलाई धेरैले मन पराएका थिए । फिल्मलाई कबीर खानले निर्देशन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४