Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल साफ अण्डर नाईन्टीन महिला फुटबलको समुह चरणबाटै बाहिर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ५ २०७८
  • 7K
    SHARES

काठमाडौं । साफ अन्डर नाइन्टिन महिला फुटबल च्याम्पियनसिपको समुह चरणबाटै नेपाल बाहिरिएको छ । ५ टोली सहभागि समुहमा तेस्रो भएपछि नेपालले फाइनल खेल्ने अवसर गुमाएको हो ।

समुहको अन्तिम खेलमा नेपालले हिजो भारतसँग १–० को हार बेहोर्‍यो । यो खेलमा विजयी वा कम्तिमा बराबरीसम्म खेलेको भए नेपाल फाइनलमा पुग्ने थियो । तर पराजित भएपछि नेपालको सम्भावना सकिएको हो ।

समुहको अन्तिम खेलमा श्रीलंकालाई १२–० ले हराउँदै बंगलादेश समुह विजेता बन्यो । बंगलादेशले समुहका ४ मध्ये ३ खेल जित्यो भने एक खेल बराबरी गर्‍यो । तीन जितसहित ९ अंक जोडेको भारत दोस्रो हुँदा ७ अंकसहित नेपाल तेस्रो स्थानमा समेटियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४