Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ कांग्रेस उम्मेदवारहरुको अन्तिम नामावली


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २६ २०७८
  • 9.6K
    SHARES

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवार हुनेहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।

कांग्रेस निर्वाचन समितिले जानकारी दिए अनुसार १ जना सभापतिका लागि ५ जना, दुई जना उपसभापतिका लागि ७ जना, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएकामा ती मध्ये पदाधिकारीमा उम्मेदवारी दिने २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने ५५ जनाले मनोनयन फिर्ता लिएका छन् ।

प्रदेश नम्बर २ वाट आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल भने निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले नामावली फिर्ता लिन समयसीमा तोकेको थियो । सो समयसीमाभित्र २ जना पदाधिकारी र ५५ जना केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरुले नामा फिर्ता लिएका हुन् ।

अन्तिम नामावली यस्तो छ (नामसहित)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४