Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनुष्का र विराट कोहलीले मनाए आफ्नो चौथो बर्षगाँठ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २६ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । अभिनेत्री अनुष्का शर्मा र किक्रेटर विराट कोहलीले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेको चार बर्ष भएको छ । उनीहरुले आफ्नो रोमान्टिक डिनर आयोजना गरी शनिबार वैवाहिक बर्षगाँठ (एनिभर्सरी) मनाएका छन् । अनुष्काले आफ्नो डिनर टेबुलको तस्वीर लिएर आफ्नो इन्स्टाको स्टोरीमा आफ्नो प्रशंसकहरु माझ शेयर गरेकी थिइन् । तस्वीरमा स्वादिष्ट परिकारका साथै सुन्दर फुल र मैनबतीले सजाइएको थियो ।

मायालु र प्रेमील यो जोडीले हिजो आफ्नो वैवाहिक बर्षगाँठ मनाउदै केही तस्वीरहरु सार्वजनिक गर्दै प्रेमले भरिएको क्याप्सन पनि लेखेका थिए ।
बितेका केही दिनमा अनुष्काले बिराटसँग आफ्नोे केहि क्रेजी फोटोहरु पनि शेयर गरेकी थिइन् । जुन फोटोमा अनुष्काले बिराटको लागी मायालु क्याप्सन लेखेकी थिइन् ।

अनुष्का लेख्छिन्, ‘यो दुनियामा आफ्नो जस्तो मान्छे पाउनु ठुलो बहादुरीको कुरा हो । मलाई आवश्यक पर्दा प्रेरणा दिनुभएको मा धन्यवाद । जब तपाईले सुन्न आवश्यक हुदाँ आफ्नो दिमाग खुल्ला राख्नुभएकोमा धन्यवाद, समान विवाह तब मात्र सम्भब छ जब दुबै सुरक्षित छन् । तपाई सबैभन्दा सुरक्षित पुरुष हुनुहुन्छ, मलाई थाहा छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४