Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सकेसम्म सर्वसम्मत नेतृत्व चयन गरौं : विमलेन्द्र निधि


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनबाट सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी महाधिवेशनको उद्घाटन समारोहमा उनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न र सम्भव नभए प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने बताए ।

‘सकिन्छ भने निर्विरोध र सर्वसम्मत नेतृत्व चयन गरौं, सकिँदैन भने प्रतिस्पर्धाबाट गरौ, म पनि (उम्मेदवार) छु’ उनले भने, ‘लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने नेपाली कांग्रेस एकमात्र हो ।’महाधिवेशन सम्पन्न भएपछि पार्टी निर्वाचनमा केन्द्रित हुनुपर्ने उपसभापति निधिले बताए । आगामी निर्वाचनपछि तीनै तहमा नेपाली कांग्रेसको एकमना सरकार बनाउनुपर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४