Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘चपली हाईट ३’लाई पीजी प्रमाणपत्र


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 8.4K
    SHARES

ठमाडौं । चलचित्र ‘चपली हाईट ३’ले प्रदर्शनका लागि पीजी प्रमाणपत्र पाएको छ ।

केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई १६ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावकको साथमा बसेर हेर्न मिल्ने गरी पीजी प्रमाणपत्र दिएको निर्माता अर्जुन कुमारले जानकारी दिनुभयो ।

निकेश कुमारले निर्देशन गरेको १ घण्टा ४६ मिनेट लामो चलचित्रमा क्राइम थ्रीलरको अवधारणामा बनेको छ । चलचित्रबाट केही दृश्यहरु हटाइएको निर्देशक कुमारले बताउनुभयो ।

चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अर्पण थापा, अमिर घिमिरे, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आकाश बरालको लेखन तथा संवाद रहेको चलचित्र आगामी पुस २ गते देशभर प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४