Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टोटनहम र रेनसबीचको खेल स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २३ २०७८
  • 9.3K
    SHARES

काठमाडौं । युरोपा कन्फरेन्स लिग अन्तर्गत बिहीबारका लागि तय भएको इंग्लिस क्लब टोटनहम र रेनसबीचको खेल स्थगित गरिएको छ ।

टोटनहमका आठ खेलाडी र पाँच कर्मचारीमा कोरोना संक्रमण भएपछि आज राति हुने भनिएको खेल स्थगित गरिएको हो ।

टोटनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले बुधबार आठ खेलाडीमा कोरोना संक्रमण देखिएको बताएका थिए ।

त्यसैगरी, टोटेनहमले आइतबार प्रिमियर लिगमा ब्राइटनविरुद्ध खेल्ने छ । कोरोना भाईरसका कारण टोटनहमले प्रिमियर लिगसँग ब्राइटोनसँगको खेल पछाडी सार्नका लागि आग्रह गरेको छ । उक्त खेल समेत स्थगित हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४